Wednesday, 14 October 2026
Best Platoon 2083 Again
14
Oct 2026
Wednesday, 14 October 2026
फेरि पनि बेस्ट प्लाटून !!!
पश्चिम तालीम शिक्षालय कोहलपुर ब्यारेकमा सन्चालन भएको NCC ५२ औं जुनियर डिभिजन तालीमको पहिलो क्याम्पमा १४ जिल्लाका १८ वटा विद्यालयहरुलाई पछि पार्दै मिड वेस्ट प्वाइन्ट एकेडमी दाङ फेरि पनि समग्र प्रतियोगितामा प्रथम हुँदै बेस्ट प्लाटूनको उपाधी जित्न सफल भएको छ।
यसरी विद्यालयलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिनुहुने नेपाली सेनाका जवान आदरणीय इर्फान गुरु,समन्वय शिक्षक कसम गाह मगर, शिक्षिका लिला ओली,उच्च अनुशासनमा रहि उच्च मनोबलला साथ उच्च प्रदर्सन गर्ने सम्पुर्ण क्याडेटहरु, सहजीकरण गरि सहयोग गर्नुहुने सम्पुर्ण अभिभावक लगायत सबै प्रती हार्दिक अभार व्यक्त गर्न चाहन्छु ।
विर वहादुर घर्ति
प्रीन्सिपल
मिड वेस्ट प्वाइन्ट एकेडेमी
शान्तिनगर -७ दाङ